عَنْ أَنَسِ بْنِ مَالِكٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«الدُّعَاءُ لاَ يُرَدُّ بَيْنَ الأَذَانِ وَالإِقَامَةِ».
[صحيح] - [رواه أبو داود والترمذي والنسائي] - [سنن الترمذي: 212]
المزيــد ...
अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अजान र इकामतको बीचमा गरिएको प्रार्थना अस्वीकृत हुँदैन।"
[सही] - [अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 212]
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले अजान र इकामतको बीचमा (मागिएको) दुआको विशेषता वर्णन गर्नु भयो । किनभने उक्त समयमा (मागिएको) दुआ रद्द हुँदैन र कबूल हुन्छ । सो यस बीचमा अल्लाह तआलासित दुआ माग्ने गर ।