हदीसहरूको सूची

हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ
عربي अंग्रेजी उर्दू
कसैलाई त्यत्तिकै हानि पुर्‍याउनु वा बदलामा हानि पुर्‍याउनु अनुमति छैन । जसले कसैलाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई दुःख दिन्छ, अल्लाहले उसलाई कष्ट दिनुहुनेछ ।
عربي अंग्रेजी उर्दू
अल्लाहले दिनुभएको छुटको लाभ उठाइयोस भनि उहाँलाई मन पर्छ जसरी उहाँ आफ्ना आदेश एवं उपदेशहरूको पालना हुन मन पराउनुहुन्छ ।
عربي अंग्रेजी उर्दू
“जब तिमीहरू मध्ये कसैले आफ्नो पेटमा केही महसुस गर्छ र त्यसबाट केही निस्किएको छ वा छैन भन्ने शंका लाग्छ भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म मस्जिदबाट बाहिर नजाओस् ।”
عربي अंग्रेजी उर्दू