हदीसहरूको सूची

जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।
عربي अंग्रेजी उर्दू
यी (दश) दिनहरूमा पुण्य कर्महरू गर्नु अरु दिनहरू भन्दा अल्लाहलाई बढी प्रिय छ ।" अर्थात जुल-हिज्जा महिनाको पहिलो दस दिन
عربي अंग्रेजी उर्दू
इस्लाम पाँच कुराहरूमा आधारित छ
عربي अंग्रेजी उर्दू
कुनै पनि महिलाले दुई दिनको दूरीको यात्रा श्रीमान् वा महरम
عربي अंग्रेजी उर्दू
मेरो यो मस्जिदमा पढिएको एक नमाज, मस्जिद हरम (मक्का) बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाज भन्दा उत्तम छ ।
عربي अंग्रेजी उर्दू
“जब रमजान आउँछ, तिमीले उम्राह गर। किनभने रमजानमा गरिएको उम्राह हजको बराबर हुन्छ।”
عربي अंग्रेजी उर्दू
हे अल्लाहका रसूल ! हामी जिहादलाई सर्वश्रेष्ठ कार्य मान्दछौँ, के हामीले जिहाद गरौँ त ?" उहाँले उत्तर दिनुभयो, "होइन, बरु (तिमीहरूका लागि) सर्वश्रेष्ठ जिहाद ‘हज मबरुर’ (स्वीकृत हज) हो।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सिङ्ग भएका दुईवटा ठूला भेडाहरूको कुर्बानी (बलिदान) दिनुभयो । उहाँले दुवैको घाँटीको छेउमा खुट्टा राखेर बिस्मिल्लाह, अल्लाहु अकबर भनेर आफ्नो हातले जबह (वध) गर्नुभयो ।
عربي अंग्रेजी उर्दू
मुस्लिम महिलालाई महरम बिना एक दिन र एक रात जति दुरी यात्रा गर्नु अनुमति छैन।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) का तल्बिया यस प्रकार थिए: 'लब्बैक अल्लाहुम्म लब्बैक्, लब्बैक ला शरीक ल क लब्बैक्, इन्नल् हम्द वन्निअमत ल क वल् मुल्क्, ला शरीक लक् ।'
عربي अंग्रेजी उर्दू
जोसँग कुर्बानी (बलिदान) को लागि जनावर छ भने उसले धुल-हिज्जाको चन्द्र देखे पछि बलिदान गर्नु अघि आफ्नो कपाल वा नङ काट्नु हुँदैन।
عربي अंग्रेजी उर्दू