عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَلْعُون مَنْ أتَى امرأتَه في دُبُرِها».
[حسن] - [رواه أبو داود والنسائي في الكبرى وأحمد] - [سنن أبي داود: 2162]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले आफ्नी पत्नीसँग उसको मलद्वारमा सम्भोग गर्छ, उसलाई श्राप दिइएको छ।
[हसन] - [अबू दाउदले र निसाईले सुनन कुब्रामा तथा अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 2162]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नी पत्नीसँग गुदद्वारमा सम्भोग गर्नुको विरुद्धमा चेतावनी दिनुहुन्छ र भन्नुहुन्छ, जसले यस्तो गर्छ त्यो अल्लाहको दयाबाट श्रापित हुन्छ र त्यसो गर्नु ठूलो पाप हो।