عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَلْعُون مَنْ أتَى امرأتَه في دُبُرِها».
[حسن] - [رواه أبو داود والنسائي في الكبرى وأحمد] - [سنن أبي داود: 2162]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु)ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभएको छ :
जो कोही आफ्नी श्रीमतीसँग पछाडिको मार्गबाट सम्बन्ध राख्छ, उसलाई श्राप दिइएको छ।
[हसन] - [अबू दाउदले र निसाईले सुनन कुब्रामा तथा अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 2162]
नबी सल्लल्लाहु अलैहि वसल्लमले चेतावनी दिनुहुन्छ कि श्रीमान्ले आफ्नी श्रीमतीसँग पछाडिको मार्गबाट सम्बन्ध राख्न नहुने हो। यो कार्य अल्लाहको दयाबाट वञ्चित हुने श्रापित कार्य हो र यो ठूला पापहरूमध्ये एक हो।