हदीसहरूको सूची

वास्तवमा, सबैभन्दा खराब व्यक्तिहरूमध्ये ती हुनेछन् जो कयामतको (प्रलय) बेला जीवित रहनेछन् र जसले चिहानहरूलाई मस्जिद (प्रार्थनास्थल) बनाउँछन् ।
عربي अंग्रेजी उर्दू
के म तिमीहरूलाई दज्जाल सम्बन्धी त्यस्ता कुराहरू नबताऊँ, जुन कुनै नबीले आफ्ना अनुयायीहरूलाई भनेका छैनन्? निश्चय नै ऊ एकआँखा भएको (कानो) हुनेछ। ऊ स्वर्ग र नरक जस्तै देखिने वस्तुहरू ल्याउनेछ। तर उसले जसलाई स्वर्ग भन्छ,
عربي अंग्रेजी उर्दू
ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य पूज्य छैन), अरबको विनाश नजिकिएको छ, आज याजूज र माजूजको पर्खालमा यस्तो प्वाल परेको छ ।
عربي अंग्रेजी उर्दू
“जहाँसम्म दिन र रात पुग्छ, त्यहाँसम्म यो धर्म अवश्य पुग्नेछ । अल्लाहले कुनै पनि कच्चा वा पक्का घर (सहर, नगर र गाउँ) छोड्ने छैन, जहाँ यो धर्मको प्रवेश हुनेछैन
عربي अंग्रेजी उर्दू
जसले सुरा अल-काहफको पहिलो दश आयात (श्लोक) हरू कण्ठ गर्छ, ऊ दज्जालबाट सुरक्षित रहनेछ।" अर्को हदीसमा छ: "सुरा अल-काहफको अन्तिम दश आयातहरू।
عربي अंग्रेजी उर्दू