उप-श्रेणीहरू

हदीसहरूको सूची

मलाई स्वर्गमा प्रवेश गर्ने केही कर्म बताउनुहोस् । उहाँले भन्नुभयो: "अल्लाहको उपासना गर्नुहोस् र उहाँसँग कसैलाई साझेदार नगर्नहोस्, फर्ज नमाजहरू पढ्नुहोस्, जकात दिनुहोस् र रमजानको रोजा राख्नुहोस् ।
عربي अंग्रेजी उर्दू
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी गर्ने भनेर हामीले सिकेका छौं, तर तपाईंमाथि दरुद कसरी पठाउने ?
عربي अंग्रेजी उर्दू