हदीसहरूको सूची

'यी दुई वस्तुहरू मेरो उम्मतका पुरुषहरूका निम्ति हराम (वर्जित) छन्, जबकि महिलाहरूका निम्ति हलाल (वैध) छन्।'
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाको लुगा लगाउने पुरुष र पुरुषको लुगा लगाउने महिलालाई श्राप दिनुभएको छ।
عربي अंग्रेजी उर्दू