सहाबा (रजियल्लाहु अन्हुम) हरूका श्रेणीहरू

1हदीसहरूको सूची

हदीसहरूको सूची 1

नबी (सलल्लाहु अलैहि वसल्लम) ले अबू बकर र उमरलाई भन्नुभयो: यी दुई जना (अबू बकर र उमर) पहिलो र अन्तिम पुस्ताका स्वर्गका अधबैंसेहरूको सरदार हुन्, तर नबी र दूतहरू बाहेक।